छिनभरमै भाइरल भयो काटुन्ज क्रुको नयाँ भिडियो ‘कहिले होला’ (भिडियो)


१० फाल्गुन २०७४, बिहीबार
kahi

काठमाण्डौं, १० फागुन : डान्सर समूह काटुन्ज क्रुको हरेक भिडियोहरुले युवापुस्ताको ध्यान तान्ने गरेको छ । यो समूहले फेरि नयाँ भिडियो सार्वजनिक गरेको छ । भिडियो सार्वजनिक भएको छिनभरमै ५० हजार बढीले यो भिडियो हेरेका छन् । यो भिडियो अहिले भाइरल बनेको छ ।kahi

‘कहिले होला’ बोलको उक्त डान्सिङ्ग गीतमा दिपेन केसी र सुमिना लोको स्वर सुन्न सकिन्छ । उक्त समूहले यो गीत पूरै फरक तरिकाले निर्माण गरिएको दावी गरेको छ । भिडियोमा आष्मा विश्वकर्माले छुट्टै खालको भूमिका निर्वाह गरेकी छन् । भिडियोमा विवाहको दृष्यलाई रमाइलो शैलीमा देखाइएको छ । हेर्नुस् भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७