आकाशले ल्याए ‘झझल्कोमा किन’ (भिडियाेसहीत)


१० फाल्गुन २०७४, बिहीबार
j

काठमाडौं: नेपाली आधुनिक गीत ‘झझल्कोमा किन आउँछ’ बोल गीतको भिडियो सार्वजनिक भएको छ । पारिवारिक जीवनमा आधारित रहेको गीत भिडियो पनि उस्तै मार्मिक बनेको छ । दिपेन्द्र खड्काले लेखेको शब्द बबुल गिरीले एरेन्ज गरेका छन् । भने आवाज प्रमोद खरेलको रहेको छ ।

j

भिडियोमा अाइपी भट्टराई, रेखा तुम्सा, दिपेन्द्र खड्का, सिता सम्बाले अभिनय गरेका छन् । भने बाल कलाकारमा प्रकृति र मिसन राई रहेको छ । भिडियोको छायाँङकन सुमन तामाङले गरेका छन् । भने, भिडियाको निर्देशन आकाश राईले गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७