पूर्वराजा ज्ञानेन्द्रसँगै कुम्भ मेलामा सहभागी उत्तर प्रदेशका मुख्यमन्त्रीलाई कोरोना


१ बैशाख २०७८, बुधबार
8e56e3f094d29ee64b7832d5008a0c40 w1000 h500 cp

काठमाडौं, १ बैसाख । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई कोरोना भाइरस संक्रमण भएको छ ।

केही दिन अगाडि मात्र नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी भएको कुम्भ मेलाको कार्यक्रममा आदित्यनाथ पनि सहभागी भएका थिए । आदित्यनाथले सामाजिक सञ्जाल ट्वीटरमा आफूमा कोरोना पुष्टि भएको जानकारी दिएका छन् ।

हालै आदित्यनाथसँग नजिकै रहेर काम गर्ने सरकारी अधिकारीहरुलाई कोरोना देखिएपछि उनी घरमै आइसोलेसनमा बसेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७