नबिल स्मार्ट बैंक एपमा ‘कार्ड इन्टिग्रेसन’ सेवा


२ बैशाख २०७८, बिहीबार
nabil bank 1024x683 1

काठमाडौं, २ वैशाख । नबिल बैंकले नबिल स्मार्ट बैंक एपमा ‘कार्ड इन्टिग्रेसन’ सेवाको सुरु गरेको छ।

यो सुविधाअन्तर्गत कार्डको जानकारी हुन्छ। जस्तैः कार्ड स्टेटमेन्ट, कारोबारको विवरण, कार्ड ब्यालेन्स, कार्ड सक्रियतारनिष्क्रियता तथा कार्ड मार्फत साइन अप लगायत कार्य उक्त एपबाट गर्न सकिन्छ।

बैंकले यो सुविधा डेविट, क्रेडिट, तथा प्रिपेड कार्डहरुमा उपलब्ध गराएको छ। यो बैंकको ११९ शाखा, १८५ एटिएम र १५ सय बढी नबिल रेमिट एजेन्टहरु छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७