घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?


७ बैशाख २०७८, मंगलवार
gold

काठमाडौं, ७ बैसाख । नेपालमा आज (मंगलबार) सुनको भाउ केहि ओरालो लागेको छ । हिजो तोलाको ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९० हजार ७ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ भने आज स्थिर छ । चाँदी हिजो जस्तै आज तोलाको १३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७