नायिका केकी अधिकारीलाई कोरोना संक्रमण


७ बैशाख २०७८, मंगलवार
Keki adhikari 7

काठमाडौं, ७ बैसाख । नायिका केकी अधिकारीलाई कोरोना भाइरस संक्रमण भएको छ । केकीले आफूलाई शंका लागेपछि कोरोना परीक्षण गराउँदा पोजेटिभ भएको बताएकी छिन् ।

उनले पहिलो पटक परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएपछि आफूलाई विश्वास नलागेकाले दोस्रो पटक फेरि टेष्ट गरेकी थिइन् । संक्रमण देखिएपछि उनी घरमै आइसोलेसनमा बसेकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७