काठमाडौं महानगरका विद्यालयले यी पाँच नियम अनिवार्य पालना गर्नुपर्ने


८ बैशाख २०७८, बुधबार
darbar high school

काठमाडौं, ८ बैसाख । कोरोना रोकथामका लागि सरकारले दिएको निर्देशनअनुसार काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका विद्यालयले पालना गर्नुपर्ने नियम जारी गरेको छ ।

कोरोना महामारीको दोस्रो लहरमा नयाँ भेरिएन्ट देखिएसँग बढ्दै गएको संक्रमणको जोखिममा विद्यार्थी परेको भन्दै सरकारले यो वैशाखभर शहरी क्षेत्रका विद्यालय बन्द गर्न भनिसकेको छ । तर जारी परीक्षा तथा कक्षा सुरक्षित उपाय तथा वैकल्पिक माध्यम अपनाएर सञ्चालन गर्न भनिएको छ ।

यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रका शिक्षालयलाई वैशाख मसान्तसम्म भौतिक कक्षा बन्द गर्नलगायत अपनाउनुपर्ने अन्य मापदण्डबारे सूचना जारी गरेको हो ।
काठमाडौं उपत्यकाका विद्यालयलाई जारी मापदण्ड

ktmschoolniyam 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७