अनमोलको भर पर्दा ‘डेब्यु’ मै डुब्यो अदितीको करिअर


११ फाल्गुन २०७४, शुक्रबार
Budthoki aditi

काठमाण्डौं, ११ फागुन : अनमोल केसीको अपोजिटमा ‘कृ’ साइन गर्दा अदिती गुगलमा सर्वाधिक खोजिने सेलिब्रेटीमा परेकी थिइन् । अदितीको क्रेज थियो नै त्यस्तै । सामाजिक सञ्जाल इन्स्टामा अदितीलाई ‘फलो’ गर्नेको संख्या भारतका टप हिरोइनको भन्दा कम छैन तर नेपालमा भने उनको फिल्म डेब्यु निरस बनेको छ । अनमोल केसीको अपोजिटमा फिल्म खेलेर पनि अदितीले आफूलाई पहिलो फिल्ममा खासै मार्क गराउन नसकेको चर्चा चल्न थालेको छ । Aditi Budhathoki sexy

फिल्म रिलिज नहुँदै कहिले पोर्नस्टार सन्नी लियोनसँगको तुलना त कहिले अनमोलभन्दा जेठी देखिएको टिप्पणीले अदितीको बोहनी खराब भएको थियो । फिल्म रिलिज भएपछि अदितीको अभिनय गज्जब भइदिएको भए यस्ता सबै अफवाहको दह्रो जवाफ हुन सक्थ्यो तर दर्शक तथा समीक्षकले अदितीको अभिनयमा पनि सम्भावना नरहेको टिप्पणी गरेका छन् ।anmol kc and aditi budhathoki 1

अनमोल केसीको अपोजिटमा फिल्म खेल्ने हिरोइनहरूले अनमोलकै हाराहारीमा चर्चा पाएका छन् तर अदिती मात्र यस्तो अभागी बनेकी छन्, जसले फिल्मबाट सकारात्मकभन्दा नकारात्मक चर्चा ज्यादा बटुलेकी छन् । अनमोलसँग फिल्म खेल्दै डेब्यु सेफ गराउन खोजेकी अदितीको यहि कदमले घातक देखिएको छ । हेरौं उनले यो कुरा कसरी अनुभव गरेकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७