कोरोनाले भयावह भारत : जता हेर्‍यो शव र एम्बुलेन्स मात्र (फोटो फिचर)


११ बैशाख २०७८, शनिबार
b 2

नयाँदिल्ली, ११ बैसाख । भारतमा केही दिनयता दैनिकजसो ३ लाखको हाराहारीमा कोेरोना संक्रमित थपिइरहेका छन् । कोरोना संक्रमणमा भारतले विश्वमै उच्च रेकर्ड बनाइरहेको । अस्पतालहरुमा बिरामीलाई शैंया पाउन मुस्किल भइरहेको छ । अक्सिजनको अभाव समेत उस्तै भइरहेको छ । संक्रमितसँगै मृतकको संख्या पनि बढिरहेको छ ।

जसकारण दिल्ली र मुम्बईका मसानघाटहरुमा शव जलाउने ठाउँ पाउन पनि मुस्किल भइरहेको छ । भारतमा पछिल्लो समय दैनिक २ हजारभन्दा धेरैको मृत्यु भइरहेको छ । शुक्रबार यहाँ २६ सय जनाको मृत्यु भयो । तस्विर : रोयटर्स
कोरोना संक्रमणले भारतमा निम्त्याएको त्रासदीपूर्ण हेर्नुस् तस्विरमा

b1
b2
b3
b4
b5
b6
b7
b8
b9
b10
b11
b12
b13
b14

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७