घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?


१२ बैशाख २०७८, आईतवार
gold

काठमाडौं, १२ बैसाख । कोरोना भाइरस संक्रमण बढ्दै जाँदा नेपाली बजारमा सुनको भाउ बढेको छ । आज (आइतबार) सुन तोलामा ४ सय रुपैयाँले सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार प्रतितोला ४ सय रुपैयाँले घट्दै ९१ हजार ३०० रुपैयाँ कायम भएको हो । त्यस्तै आज तेजाबी सुनको मूल्य ९० हजार ८०० रुपैयाँ कायम भएको छ । यता चाँदीको मूल्यमा भने प्रतितोला १० रुपैयाँले घट्दै आइतबार १ हजार ३१० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७