भारतमा रहेका नेपालीलाई दिल्लीस्थित दूतावासले जारी गर्‍यो यस्ता पाँच बुँदे सूचना


प्रकाशित मिति : April 27, 2021

काठमाडौं, १४ बैैसाख । भारतमा रहेका नेपालीहरुका लागि भारतका लागि नेपाली दूतावासले पाँच बुँदे सूचना जारी गरेको छ ।
केहि समययता भारतमा कोरोना संक्रमण अत्यधिक बढेपछि त्यसबाट बच्न सावधानीका उपाय अपनाउन नयाँ दिल्लीस्थित दूतावासले आग्रह गरेको हो ।

सूचनामा आपतकालीन सहयोगका लागि दूतावासमा सम्पर्क गर्ने फोन नम्बर तथा अन्य माध्यमबारे जानकारी दिइएको छ ।
दूतावासले मंगलबार जारी सूचना

प्रतिक्रिया दिनुहोस्