अक्सिजन सिलिण्डरमा कर छुट


१५ बैशाख २०७८, बुधबार
Parbat gurung Minister MOCI

काठमाडौं, १५ बैसाख । सरकारले अक्सिजन सिलिण्डर आयातमा कर छुट दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको बैठकले अक्सिजनलगायत जीवनदायक मालवस्तुमा कर छुट दिने निर्णय गरेको हो ।

विभिन्न मितिमा बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णय बुधबार नियमित प्रेस ब्रिफिङमार्फत सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले सो जानकारी दिएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७