लुम्बिनी प्रदेशमा जसपाका चार सांसद पदमुक्त


१६ बैशाख २०७८, बिहीबार
Lumbini prov minister sapath jasapa minister

बुटवल, १६ बैसाख । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) का चार प्रदेशसभा सदस्य पदमुक्त भएका छन् ।

प्रदेशसभाले शुक्रबार सूचना प्रकाशित गरी सन्तोगाकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको सूचना प्रकाशित गरेको हो ।
हेर्नुहोस् सूचना

jasapa lumbini

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७