शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त


१९ बैशाख २०७८, आईतवार
shankar niyoukti

बुटवल, १९ बैसाख । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फेरि शंकर पोखरेल नियुक्त छन् । प्रदेश प्रमुख धर्मनाथप्रसाद साहले आइतबार उनलाई पुनः मुख्यमन्त्रीमा नियुक्त गरेका हु्न् । उनले विहान मात्र पदबाट राजीनामा दिएका थिए ।

यता गण्डकीका ४० सांसदले मुख्यमन्त्रीका लागि पोखरेलको वहुमत नपुग्ने भन्दै पुनर्नियुक्ति रोक्न माग गर्दै प्रदेश प्रमुखलाई लिखित पत्र थमाएका थिए ।

mukhyamantri letter VKLiJ2GOKP

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७