कोरोनाबाट ५८ जनाको मृत्यु, ८,६५९ जनामा संक्रमण


२२ बैशाख २०७८, बुधबार
corona Aryaghat deadbody 22

काठमाडौं, २२ बैसाख । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ५८ जनाको मृत्यु भएको छ भने ८,६५९ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८६५९ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७