सांसद जीवनराम श्रेष्ठद्धारा काठमाडौं क्षेत्र नं. ८ मा आइसोलेसन निर्माण {भिडियाे}


२४ बैशाख २०७८, शुक्रबार
jiwanram shrestha 2

काठमाडौं, २४ बैसाख । संघीय प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेटले काठमाडौं क्षेत्र नं. ८ मा आइसोलेसनको निर्माण गरेका छन् । काठमाडौंको स्वयम्भूस्थित आनन्दकुटी विद्यापीठको प्रयोगविहिन अवस्थामा रहेको भवनमा आइसोलेशन स्थापना गरिएको हो ।

नेपाल लगाएत विश्वभर कोभिड–१९ महामारीको दोश्रो लहर चलिरहेको सन्दर्भमा कोरोना संक्रमितको सहज उपचारका लागि आइशोलेशन निर्माण गरिएको सांसद श्रेष्ठले बताए ।

उनले आइशोलेशन केन्द्रमा आवश्यक सवै पूर्वाधारका साथै मेडिकल सर्पोटको पनि व्यवस्था हुने बताए ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७