कामिरिताले चढे २५ औँ पटक सगरमाथा


२५ बैशाख २०७८, शनिबार

काठमाडौं, २५ बैशाख । नेपाली आरोही कामिरिता शेर्पाले २५औँ पटक सगरमाथाको चुचुरोमा पुगेर आफ्नो कीर्तिमान तोडेका छन्। यो वर्ष वसन्त ऋतुको पहिलो आरोहणका रुपमा उनीसहित १२ जनाले सगरमाथाको चुचुरोमा टेकेका हुन्।

सेभेन समिटका अनुसार साँझ ६ बजे उनी सगरमाथाको चुचुरोमा पुगेका हुन्। शेर्पाले सगरमाथाको चुचुरोमा डोरी टाँग्ने टोलीको नेतृत्व लिएका थिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७