बुद्धले एयरबस ल्याउने : यूरोपेली संस्थासँग छलफल


२६ आश्विन २०७४, बिहीबार
Buddha Air

काठमाडाैं : बुद्ध एयरले एयरबसमार्फत अन्तराष्ट्रिय बजारमा पहुँच बढाउने तयारी गरेको छ । कम्पनीले सेवा सुरु गरेको २० बर्ष पुरा भएको उपलक्ष्यमा जारी विज्ञप्तिमा उक्त योजना सार्वजनिक गरिएको हो । अाजकाे कान्तिपुर दैनिकमा खबर छ ।

Buddha Air

पोखरामा अन्तराष्ट्रिय विमानस्थलको निर्माणसँगै बुद्ध एयरले अन्तराष्ट्रिय हवाइजहाज उत्पादन गर्ने यूरोपेली संस्थासँग एयरबस ल्याउनेबारे छलफल गरेको जनाएको छ । उडानका लागि बुद्ध एयरले एयरबसका ३२० फेमिली सिरिजका जहाज पनि ठम्याइसकेको  छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७