बुद्धले एयरबस ल्याउने : यूरोपेली संस्थासँग छलफल


प्रकाशित मिति : October 12, 2017

काठमाडाैं : बुद्ध एयरले एयरबसमार्फत अन्तराष्ट्रिय बजारमा पहुँच बढाउने तयारी गरेको छ । कम्पनीले सेवा सुरु गरेको २० बर्ष पुरा भएको उपलक्ष्यमा जारी विज्ञप्तिमा उक्त योजना सार्वजनिक गरिएको हो । अाजकाे कान्तिपुर दैनिकमा खबर छ ।

पोखरामा अन्तराष्ट्रिय विमानस्थलको निर्माणसँगै बुद्ध एयरले अन्तराष्ट्रिय हवाइजहाज उत्पादन गर्ने यूरोपेली संस्थासँग एयरबस ल्याउनेबारे छलफल गरेको जनाएको छ । उडानका लागि बुद्ध एयरले एयरबसका ३२० फेमिली सिरिजका जहाज पनि ठम्याइसकेको  छ ।

प्रतिक्रिया दिनुहोस्