सुन खानीमा पहिरो, १५ जनाको मृत्यु


२६ बैशाख २०७८, आईतवार
1599923160 tNJen

काठमाडौं, २६ बैसाख । पश्चिम अफ्रिकी मुलुक गिनीको उत्तर पूर्वी सिगुइरी क्षेत्रको एउटा सुन खानीमा पहिरो खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

रेडक्रसका स्थानीय अधिकारीहरुले खानीभित्र अरू मानिस पनि पुरिएको हुन सक्ने बताएका छन् । पहाडको माथिल्लो भागबाट शुरू भएको पहिरो खानीमाथि खसेको थियो । पहिरोका कारण खानीभित्र कार्यरत मजदूरहरू थुनिएका वा माथिबाट ढुङ्गाले लागेको हो भन्ने यकिन हुन नसकेको अधिकारीहरूको भनाइ छ । रासस÷सिन्ह्वा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७