सरकारलाई विश्वास नगर्नु पर्ने कुनै कारण नै छैन : प्रधानमन्त्री


२७ बैशाख २०७८, सोमबार
f7e7d362511e464d3ec144c7a0f7cfdd w1000 h500 cp

काठमाडौं, २७ बैसाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि विश्वास छ भन्ने पुष्टि गर्न आवश्यक ठानेको बताएका छन् ।
उनले विचारको आग्रहका आधारमा नभई, स्वार्थबाट निर्देशित भएर नभई मतदान गर्न आग्रह गरेका छन् ।

आज (सोमबार) को संसदम वैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘यो प्रस्ताव राख्न आएको हुँ । म विश्वस्त छु । हामी संलग्नतामा होइन, हामी जनताको पक्षमा उभिएर निर्णय गर्न सक्नु पर्छ’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७