विश्वका ४४ देशमा पुग्यो भारतमा देखिएको कोरोनाको नयाँ ‘भेरियन्ट’


२९ बैशाख २०७८, बुधबार
world health organization office scaled
WHO Head-Quater in Geneva, Switzerland. Copyright : WHO/Pierre Virot

काठमाडौं, २९ बैसाख । पछिल्लो समय कोरोना संक्रमणबाट भारत सबैभन्दा प्रभावित मुलुक बनेको छ । भारतमा देखिएको कोभिड–१९ को नयाँ भेरियन्ट अत्यन्त खतरनाक रहेको विश्व स्वास्थ्य संगठनले बताइसकेको छ ।

बी.१.६१७ नाम दिइएको यो भेरियन्ट भारतमा सबैभन्दा पहिले गत अक्टुरबरमा फेला परेको थियो । अहिले भारतमा देखिएको यो भेरियन्ट विश्वका ४४ देशमा पुगिसकेको विश्व स्वास्थ्य संगठनले बताएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७