सिद्धार्थ बैंकले कोरोना भाइरस नियन्त्रण कोषलाई दियो एक करोड चार लाख


३० बैशाख २०७८, बिहीबार
1531745643sidhartha

काठमाडौं, ३० वैशाख । सिद्धार्थ बैंकले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि एक करोड सहयोग गरेको छ।

बैंकले प्रत्येक प्रदेश सरकारको सो कोषमा १० लाखका दरले ७० लाख र आफ्ना शाखा रहेका १७ वटा गाउँपालिकाका कोषमा दुई लाखका दरले ३४ लाख सहयोग गरेको हो।

बैंकले स्थानीय अधिकारी एवं अन्य सरकारी निकायसँगको समन्वयमा देशभरका विभिन्न शाखाहरुबाट सेवा प्रदान गर्दै आइरहेको बताएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७