कट्रेनीले नाङ्गो तस्बिर खिचाइन्


१३ फाल्गुन २०७४, आईतवार
kourtanin kardashian

काठमाडौं, १३ फागुन (एजेन्स)। किम कादर्शियन भन्दासाथ सबैले सोच्छन् हट एण्ड सेक्सी सुन्दरी । तर उनीभन्दा पनि बोल्ड अवतारमा देखा परिन् उनकी दिदी कट्रेनी । कामुक परिहन, न्यूड फोटोसुट र खुला स्थानमा सनबाथ त कार्द्शियन दिदी बहिनीको मुख्य विशेषता नै बन्न थालेको छ अचेल ।kourtanin kardashian

उनै किमकी दिदी चर्चित टेलिभिजन स्टार कर्टेनी स्टोडनले हालै नाङ्गै तस्बिर खिचाएकी छिन् । कट्रेनीले एउटा नांगो तस्बिर पोष्ट गरिन् । आफ्नो रियालिटी शोका लागि उनले खिचाएको नांगो फोटोमा उनका गोप्य अंग त शो भएका छैनन् । तर, उनको बक्षस्थलको केही भाग देखिएको छ । उनले मदर्स डेका दिन पोष्ट गरेको तस्बिरमा लेखेकी छिन् ‘प्राकृतिक आमा’ ।

उनले यसअभि आफू फेरि जन्मिएको बताएकी थिइन् । ५३ बर्षका श्रीमानलाई एक महिना अघि मात्र छोडेपछि कर्टेनीले आफूलाई फेरी जन्मिएको अनुभव भएको बताएकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७