कांग्रेस उपसभापति विजय गच्छदारलाई पत्नी शोक


१ जेष्ठ २०७८, शनिबार
Bijaya kumar gachchadar

काठमाडौं, १ जेठ । नेपाली कांग्रेसका उप–सभापति एवम् पूर्वमन्त्री विजयकुमार गच्छदारकी पन्तीको निधन भएको छ ।

कांग्रेस नेता गच्छदारकी पत्नी निर्मला गच्छदारको शनिबार बिहान काठमाडौंमा निधन भएको हो । निर्मला गच्छदारको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको थियो । कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले निर्मला गच्छदारको उपचारका क्रममा निधन भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७