मोटरसाइकल पल्टिँदा युवकको गयो ज्यान


४ जेष्ठ २०७८, मंगलवार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

काठमाडौं, ४ जेठ । काठमाडौंको नेपालटारमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ ।

हिजो बेलुका ८ः४० मिनेटमा वाग्मती प्रदेश ०२–०१६ प ५८६५ नम्बरको मोटरसाइकल पल्टिँदा रसुवाका ३० वर्षका सन्तोष तामाङको ज्यान गएको प्रहरीले जनाएको छ । मोटरसाइकल पल्टिँदा गम्भीर घाइते भएका उनको टिचिङ अस्पताल महाराजगञ्जमा उपचारका क्रममा राति १० बजे ज्यान गएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७