काठमाडौं उपत्यकामा २,६३५ कोरोना संक्रमित थपिए


४ जेष्ठ २०७८, मंगलवार

काठमाडौं, ४ जेठ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २,६३५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २०४९ जना, भक्तपुरमा २२१ जना र ललितपुरमा ३६५ जना कोरोना संक्रमित भेटिएका छन् ।
मंगलबार देशभर थप ८,२०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा १९६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७