संखुवासभा फेरी जनप्रतिनिधिको निधन


१३ फाल्गुन २०७४, आईतवार
toyanatha dungana तोयानाथ ढुंगानाको निधन

संखुवासभा, १३फागुन । संखुवासभाको खाँदबारी नगरपालिका ३ का वडाध्यक्ष तोयानाथ ढुंगानाको निधन भएको छ ।toyanatha dungana तोयानाथ ढुंगानाको निधन

६५ बर्षीय ढुंगाना मुटु र उच्च रक्त चापको बिरामी थिए ।  बिहान एक्कासी ढलेपछि उनलाई जिल्ला अस्पताल खाँदबारी ल्याइएको थियो । अस्पतालमा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

ढुंगाना नेकपा एमालेका तर्फबाट बिजयी भएका थिए । यसअघि पुस ३० गते जीप दुर्घटनामा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवालको समेत मृत्यु भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७