१३ जिल्लामा आवसीय विद्यालय सञ्चालन गरिने, कोभिडबाट मृत्यु भएकाका सन्तानलाई छात्रवृत्ति


१५ जेष्ठ २०७८, शनिबार
student3

काठमाडौं, १५ जेठ । सरकारले १३ जिल्लामा आवसीय विद्यालय सञ्चालन गर्ने भएको छ । शनिबार भएको आर्थिक वर्ष २०७८–७९ को बजेट भाषणमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रसुवा, महोत्तरी लगायतका १३ जिल्लामा आवासीय विद्यालय सञ्चालन गर्ने जानकारी दिए ।

यस्तै उनले शहीद, कोभिडबाट मृत्यु भएका, एचआईभीबाट मृत्यु भएका, गरिब छोराछोरीलाई छात्रवृत्ति समेत उपलब्ध गराउने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७