मेलम्ची खानेपानी आयोजनालाई ३ अर्ब २ करोड विनियोजन


१५ जेष्ठ २०७८, शनिबार
Melamchi 2 scaled

काठमाडौं, १५ जेठ । सरकारले मेलम्ची खानेपानी आयोजनाको लागि ३ अर्ब २ करोड रकम विनियोजन गरिएको छ ।

मेलम्ची खानेपानीको लार्के र याङ्ग्रीबाट ३४ करोड लिटर पानी ३ वर्षभित्र ल्याउने गरी बजेट विनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । पहिलो चरणमा काठमाडौंको चक्रपथभित्र र दोस्रो चरणमा च्रकपथ बाहिर मेलेम्चीको पानी वितरण गरिने उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७