भारतमा सेनिटाइजर बनाउने कम्पनीमा भीषण आगलागी, ११ शव भेटियो


२४ जेष्ठ २०७८, सोमबार
f

नयाँदिल्ली, २४ जेठ । भारतको महाराष्ट्र राज्यको पुणेनजिक रासायनिक कारखानामा सोमबार अपरान्ह् भीषण आगलागी भएको छ । आगलागीमा १७ जनाको मृत्यु भएको आशंका गरिएको छ ।

अहिलेसम्म ११ जनाको शव फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ६ जनाको अवस्था अज्ञात रहेकाले खोजी भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७