सभामुखले प्रधानमन्त्रीसहित शीर्ष नेताहरुलाई बोलाए छलफलमा


२६ जेष्ठ २०७८, बुधबार
agniprasad sapkota 1536x864 1

काठमाडौं, २६ जेठ । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका छन् ।

बुधवार एक विज्ञप्ति निकालेर सभामुख सापकोटाले प्रधानमन्त्री ओलीसहित पूर्व प्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूलाई छलफलमा बोलाएका हुन् । सभामुखले पत्र लेखी समसामयिक विषयमा छलफल गनुपर्ने भन्दै जेठ २८ गते दिउँसो २ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बोलाएका छन् ।

samsad 1 6CRO2MhU6R

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७