विचार मिल्नेसंग पार्टी एकिकरण गर्ने वैद्यको निर्णय


२६ आश्विन २०७४, बिहीबार
mohan baidhya kiran

काठमाडौं : नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले सिद्धान्त मिल्ने पार्टीसँग पार्टी एकता गर्ने निर्णय गरेको छ ।

mohan baidhya kiran

पोखरामा पाँच दिन देखी जारी रहेको सम्मेलनले पार्टीको नाम नेकपा क्रान्तिकारी माओवादी नै राख्ने निर्णय गरेको छ । साथै सिद्धान्त मिल्ने पार्टीसँग एकता गर्ने निर्णय पनि गरेको छ । क्रान्तिकारी माओवादीको प्रथम राष्ट्रिय सम्मेलनमा अध्यक्ष वैद्यले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा नेपाली समाजाको विश्लेषण सम्बन्धी प्रतिवेदन पारति गरेको छ ।

साथै सम्मेलनले बहुपदीय प्रणालीमा रहेको उक्त पार्टी संरचनालाई महासचिव प्रणालीमा जाने निर्णय समेत गरेको स्रोतले बताएको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७