चराको गुँड हेर्न चढेको रुखबाट लडेर बालकको गयो ज्यान


२९ जेष्ठ २०७८, शनिबार
42 Shares
death

गोरखा, २९ जेठ । गोरखामा रुखबाट लडेर एक बालकको ज्यान गएको छ । घर नजिकैको रुखमा चराको गुँड हेर्न भन्दै चढेका धार्चे गाउँपालिका–२ रुन्चेतका सजन घलेको ज्यान गएको हो ।

रुखबाट खसेर घाइते भएका बालकको उपचारका क्रममा गए राति गोरखा अस्पतालमा ज्यान गएको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

ncll 2
प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७