कोपा अमेरिका : ब्राजिलले भेनेजुएलालाई तीन गोलले हरायो


३१ जेष्ठ २०७८, सोमबार
Braziljpg m9QylmCQ6T

काठमाडौं, ३१ जेठ । कोपा अमेरिका फुटबलमा ब्राजिलले विजयी शुरुवात गरेको छ । आज बिहान सकिएको खेलमा ब्राजिलले भेनेजुएलालाई ३–० गोलले हराएको हो ।

ब्राजिलका लागि नेयमार, ग्राबियल बार्वोसा र मोरक्विनोले गोल गरे । नेयमारले पेनाल्टीमा गोल गरेका हुन् । ब्राजिलले २३ औं मिनेटमा गोलको शुरुवात गरेको थियो । भेनेजुएलाका केही मुख्य खेलाडीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि दबाबमा रहेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७