प्रदेश नं. १ को बजेट प्रस्तुत हुँदै {LIVE}


१ असार २०७८, मंगलवार
tanghangbuhang

बिराटनगर, १ असार । प्रदेश नं. १ को आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत भइरहेको छ । देश संघीय संरचनामा गएपछि प्रदेश सरकारले तेस्रो पटक बजेट ल्याएको हो । प्रदेशको आर्थिक मामिला मन्त्री टंक आङबुहाङले बजेट प्रस्तुत गरिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७