युरोकप : इङल्याण्ड र स्कटल्याण्डबीच गोलरहित बराबरी


५ असार २०७८, शनिबार
england zpfKahgBrr

काठमाडौं, ५ असार । युरोकप फुटबलमा इङल्याण्ड र स्कटल्याण्डले बराबरी खेल्दै अङ्क बाँडेका छन् । गए राति भएको खेलमा इङल्याण्ड र स्कटल्याण्डले गोलरहित बराबरी खेलेका हुन् ।

दुवै टोलीले गोल गर्ने मौका पाउँदा पनि त्यसलाई सदुपयोग गर्न सकेनन् । समूह ‘डी’ मा रहेको इङल्याण्डको दुई खेलमा चार अङ्क भएको छ । स्कटल्याण्डले भने दुई खेलमा एक अङ्क जोडेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७