कोपा अमेरिका : चिलीको पहिलो जित, बोलिभियाको दोस्रो हार


५ असार २०७८, शनिबार
chili vs boliviya G622QMgUNZ

काठमाडौं, ५ असार । कोपा अमेरिका फुटबलमा चिलीले पहिलो जित निकालेको छ । बिहान भएको खेलमा चिलीले बोलिभियालाई १–० गोल अन्तरले पराजित गरेको हो ।

जितसँगै चिली समूह ‘बी’ को शीर्ष स्थानमा छ । चिलीले चार अङ्क जोडेको छ भने दुई खेलमा दुवैमा हार ब्यहोरेको बोलिभिया अङ्कविहीन हुँदै पुछारमा छ । समूह ‘बी’ कै अर्को खेलमा अहिले पौने ६ बजे अर्जेन्टिना र उरुग्वे खेल्दै छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७