काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा आज विजुली जाने (सूचनासहित)


५ असार २०७८, शनिबार
bijuli
सांकेतिक तस्वीर

काठमाडौं, ५ असार । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज (शनिबार) बिजुली जाने भएको छ । आज दिउँसो काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गर्दै जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार चाबहिल चोकदेखि जोरपाटी चोकसम्म बायाँ भाग, एवन पार्टी प्यालेस, चाबहिल चोक, टुसाल, बौद्ध, बौद्ध पिपल, आम्दा, भेनस स्कुललगायत स्थानमा आज दिउँसो १ बजेदेखि साँझ ५ बसेसम्म विद्युत बन्द हुनेछ । यस्तै साँखु फिडर र सल्लाघारी फिडरबाट प्रवाह हुने विद्युत पनि आज बन्द हुनेछ ।
हेर्नुस् सूचना

bijuli aaja

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७