प्रहरीका १५ एसएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


७ असार २०७८, सोमबार
police head

काठमाडौं, ७ असार । नेपाल प्रहरीका १५ एसएसपीको सरुवा भएको छ । गृहमन्त्री खगराज अधिकारीले सोमबार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेका हुन् । मीरा चौधरीलाई प्रदेश–१ तालिम केन्द्र विराटनगरमा सरुवा गरिएको छ ।

श्यामलाल ज्ञवालीलाई प्रदेश कार्यालय बनेपा काभ्रेपलाञ्चोक, उमाशंकर पन्जियारलाई प्रदेश कार्यालय वीरगञ्ज र जनकराज पाण्डेयलाई प्रदेश कार्यालय कञ्चनपुरमा सरुवा गरिएको छ ।

कृष्णहरि शर्मा पोखरेललाई प्रदेश कार्यालय पोखरा, हृदय थापालाई प्रहरी प्रधान कार्यालय अन्तर्गतको अन्वेषण योजना र टेकबहादुर तामाङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा सरुवा गरिएको छ । एसएसपी दिपक थापालाई प्रदेश–२ प्रहरी कार्यालय जनकपुरमा सरुवा गरिएको छ ।
हेर्नुस् सरुवाको सूची

pp1 JtDRvqsXCK
pp2 8sYdaNwGhM
pp3 rRSzY0eAeR

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७