डेनमार्क युरोकप फुटबलको अन्तिम १६ मा


८ असार २०७८, मंगलवार
denmark BUBp8Yvs7j

काठमाडौं, ८ असार । डेनमार्क युरोकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । गए राति रुसलाई ४–१ गोलले हराउँदै रुस नकआउट चरणमा पुगेको हो । डेनमार्कको लागि मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, आन्द्रेस क्रिस्टियनसेन र जोकिम मुहलेले एक–एक गोल गरे ।

रुसका आर्टम ज्युबाले पेनाल्टीमा एक गोल फर्काए । तीन अङ्क जोडेको डेनमार्क अघिल्लो चरणमा पुग्दा समूह ’बी’ बाट रुस बाहिरिएको छ । तेस्रो स्थानको फिनल्यान्डको उत्कृष्ट तीनमा पर्दै अन्तिम १६ मा पुग्ने सम्भावना कायमै छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७