बालुवाटारमा एमाले स्थायी कमिटी बैठक बस्दै


१३ असार २०७८, आईतवार
kp oli 1

काठमाडौं, १३ असार । सत्तारुढ नेकपा एमालेको स्थायी कमिटीको बैठक आज (आइतबार) बिहान ९ बजे बस्दैछ । आज बिहान ९ बजे बालुवाटारमा पार्टी स्थायी कमिटीको बैठक बोलाइएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

आजको बैठकमा पछिल्लो राजनीतिक अवस्था, पार्टी एकताका लागि भइरहेका प्रयासबारे छलफल गर्ने बताइएको छ । एमाले स्थायी कमिटीमा १९ जना छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७