दुई दशकमा बाघको आक्रमणबाट २२ जनाको मुत्यु


१७ असार २०७८, बिहीबार
tiger
सांकेतिक तस्विर

बर्दिया, १७ असार । २०५५ सालदेखि हालसम्म बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट २२ जनाको मृत्यु भएको छ ।

सो निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले मानव र जनावरबीच द्वन्द्व नरोकिएको र पछिल्ला सबैभन्दा बढी मानिसको मृत्यु भएको जनाए । निकुञ्जमा सन् २०१८ को बाघगणना अनुसार वयस्क बाघको संख्या ८७ वटा रहेको थियो । सरकारले बाघको संख्या बढाउने प्रतिबद्धता गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७