काठमाडौंमा २२ गते भेरोसेलको दोस्रो डोज खोप, यी हुन् केन्द्र (सूचीसहित)


१७ असार २०७८, बिहीबार
korona khop jestha

काठमाडौं, १७ असार । आउँदो असार २२ गतेदेखि दिइने भेरोसेल खोपको दोस्रो डोज लगाउन काठमाडौंका सबै स्थानीय तहमा खोप केन्द्र तोकिएको छ ।

गत जेठ २५ गतेदेखि पहिलो डोज भेरोसेल खोप लगाएका नागरिकका लागि स्वास्थ्य कार्यालय काठमाडौंले महानगरभित्र १३ वटा र अन्य नगरमा दुई–दुई स्थानमा खोप केन्द्र तोकेको हो ।

दोस्रो डोज खोप असार २४ गतेसम्म दिइने कार्यालयले जनाएको छ । जनस्वास्थ्यका मापदण्ड पालना गरेर आफूलाई पायक पर्ने केन्द्रबाट खोप लिन कार्यालयले अनुरोध गरेको छ ।
यी हुन् खोप केन्द्र

verocell ktmsu

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७