ट्याक्टर पल्टिँदा चालकको गयो ज्यान


२० असार २०७८, आईतवार
death

दाङ, २० असार । दाङको खैरेनीमा ट्र्याक्टर पल्टिँदा चालकको ज्यान गएको छ । खेत जोतेर फर्किने क्रममा रा १ त १९ ३१ नम्बरको ट्याक्टर चिप्लिएर पल्टिँदा शान्तिनगर गाउँपालिका–७ खैरेनी कन २८ वर्षका सीताराम चौधरीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ज्यान गएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७