कामना सेवा विकास बैंकको दुम्किबास शाखा स्थानान्तरण


२१ असार २०७८, सोमबार
kamana sewa bikas bank

काठमाडौं, २१असार। कामना सेवा विकास बैंक लिमिटेडको नवलपरासी जिल्ला विनयी त्रिवेणी गाउंपालिका वडा नं। १ दुम्किबास स्थित दुम्किबास शाखा कार्यालय स्थानान्तरण भएको छ ।

बैंकले हाल सञ्चालित भवन देखि करिव ५० मिटर उत्तरतर्फ न्यू विशाल पुस्तक पसलको ठिक अगाडिको भवनमा स्थानान्तरण भएको जनाएको छ । हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकार, स्थानीय निकायले तोकेको मापदण्ड भित्र रहि बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले उक्त स्थानान्तरित शाखा कार्यालयको उद्घाटन गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७