छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बावु पक्राउ


२३ असार २०७८, बुधबार
pakrau
फाइल फोटो

स्याङजा, २३ असार । स्याङजाको फेदीखोलामा आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बावु पक्राउ परेका छन् । फेदीखोला गाउँपालिकामा बस्ने बावुले आफ्नै ११ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोप प्रहरीले प्रक्राउ गरेको हो ।

पक्राउ परेका आरोपित ४० वर्षका बावुलाई करणी कसुरसम्बन्धी जवरजस्ती करणीमा मुद्दामा गरी जिल्ला अदालत स्याङजाबाट ७ दिनको म्याद थपिएको प्रहारी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७