५५ बर्षीया महिलामाथि जब्बरजस्ती करणी


२७ असार २०७८, आईतवार
Rape for nayapage

मकवानपुर, २७ असार । एक ५५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–९ लाम्सुरेडाँडा बस्ने २४ वर्षीय भरत थापा मगर रहेका छन् ।

उनीमाथि ती महिलालाई जबरजस्ती करणी गरेको प्रहरीको दाबी छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७