पाँच दलीय गठबन्धनको बैठक बस्दै


२८ असार २०७८, सोमबार
Bipaxi 5 dal

काठमाडौं, २८ असार । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीलाई नियुक्त गर्न आदेश दिएपछि गठबन्धनको बैठक बोलाइएको छ ।

पाँच दलीय गठबन्धनको बैठक साँझ ५ बजे सिंहदरबारमा बोलाइएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७