ला लिगामा बार्सिलोना रोकियो


१८ फाल्गुन २०७४, शुक्रबार
messi sad 1
SAN SEBASTIAN, SPAIN – FEBRUARY 22: Lionel Messi of FC Barcelona reacts after Gorka Elustondo Urkola of Real Sociedad scored the opening goal during the La Liga match between Real Sociedad and FC Barcelona at Estadio Anoeta on February 22, 2014 in San Sebastian, Spain. (Photo by David Ramos/Getty Images)

 

बिबिसी: स्पेनिस ला लिगा लिडर बार्सिलोना बराबरीमा रोकिएको छ । गएरातिको खेलमा बार्सिलोना लस पाल्मससँग एक–एक गोलको बराबरीमा रोकिएको हो ।

messi sad 1

२१ औं मिनेटमा लियोनल मेस्सीको गोलमा बार्सिलोनाले अग्रता लिए पनि ४८ औं मिनेटमा क्यालेरीले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा पुर्याए । यो नतिजासँगै बार्सिलोनाको अपराजित यात्रा ३३ खेलसम्म पुगेको छ ।

२६ खेलबाट ६६ अंकसहित तालिकाको पहिलो स्थानमा रहेको बार्सिलोना दोश्रो स्थानको एथ्लेटिको मड्रिड भन्दा ६ अंकले अघि छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७