विध्वंशकारी हर्कत पतन भयो : डा. बाबुराम भट्टराई


४ श्रावण २०७८, सोमबार

काठमाडौं, ४ साउन । जनता समाजवादी पार्टीका संघिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको अत्यन्तसँगै विध्वंशकारी हर्कत पतन भएको बताएका छन् ।

संसद बैठकपछि सञ्चारकर्मीसँग बोल्दै डा. भट्टराईले ओलीको हर्कतले उनको पतन हुनु स्वभाविक भएको बताए । ओली सरकार पतनपछि हामीले शेरबहादुर देउवाजीको नेतृत्वमा सरकारमा गएका हौं’, डा. भट्टराईले भने, ‘यो एक प्रकारको ०६५, ६६ पछि कांग्रेस, माओवादी र मधेसी दलको टुटेको सहकार्य फेरि जोडिएको छ । यो सरकार निर्माण हुनु अहिलेको आवश्यकता रहेको समेत उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७